Post Lhosar Meeting

 

Posted by Rupesh Gurung on January 25th, 2013

Dear All Sonpal Pariwar,

Namaskaar,

 

According to advice of Chairman Mr. Ram Gurung, I would like to inform that our Post Lhosar Meeting will be held on 24 Feb 2013. So, Please spare a day for the Meeting. The confirmation of Venue and Time will be informed later.

 

Kind Regards,

Yukta Gurung.

G. Secretary, Sonpal Samaj U.K.

Read More »

 

Thank you

Posted by Rupesh Gurung on January 11th, 2013

To  

The General Secretary Yukta Gurung, Executive Committee Members, Advisors and 

All Sonpal Pariwar,

Namaskar

We just have celebrated our great Lhosar Festival on 5th of Jan 2013 with more than 250 Members. I hope everybody enjoied the Lhosar Party and hope you are in high spirite and on good form. May God Buddha bless you all for your good health,wealth, and successful Year 2013.

 

First of all I would like to thank you All Sonpal Pariwar and Chelibetis for coming and joining the Lhosar party. Because of circumtances whoever could not join the party hope they will join next time. Especially I would like to Thank you very much to Program Coordinator Capt. Rajendraman Gurung and Capt Chitra Bdr. Gurung for organising such a wonderful  Programme. It was really comfortable and great management Well done.I would like to thank you very much to all the members from Aldershot, Farnborough and Basingstoke to assist our Coordinators in every way.

 

I would like to thank you To All The Sponsors

Ex.Chairman Mr.& Mrs.Bijay Gurung: ( Lhosar Banner)

Mr. and Mrs. Tejman Gurung : ( Selroti)

Capt. Mr. & Mrs. Aaitaram Gurung : ( All the Drinks)

Mr.& Mrs.Prakash Gurung “

Mr. & Mrs. Chitraman Gurung ”

All The Raffale Sponsors

Capt. Mr.& Mrs. Chitra Bdr. Gurung

Capt.Mr. & Mrs. Prem bdr. Gurung

Mr. & Mrs.Dhurba Gurung

Mr.& Mrs Chandra Bdr. Grg ( Vice chairperson)

Mr. & Mrs. Karna Gurung

I would like to thank you so much to Advisors Mr.David Gurung for providing us the wonderful singers Mr.Raju grg & Ms Kajal Grg, Cultural Secretary Mr. Nawaraj Gurung, All the Bhajan prayers (Ama Toli), All The Dancers and All The Singers. All The Wonderful Host Miss Karuna Grg, Mr.Prasanna Grg and Miss Debika Grg. Photographer Mr.Dhurba Gurung. Mr.Dipak Grg. (Gorkha Square Restaurant) for providing us very delicious food on time. Everybody loved that. Let me know if anything missing pls. Sorry for any inconvinent.

 

Once again thank you so much to everyone who has been so supportive, great and wonderful. I hope In the future also you will support me & assist me. Thank you very much. May God bless you All.

 

Warm Regards

Ram Gurung

Chairman, Sonpal Samaj U.K.

 

Read More »

बेलायती नागरिकले विद्यालयलाई कम्प्युटर दिए

Posted by Rupesh Gurung on November 29th, 2012

स्याङ्जाको पञ्चमूल गाविसमा रहेको जनहित माध्यमिक विद्यालयलाई चार बेलायती नागरिकले चार थान कम्प्युटर हस्तान्तरण गरेका छन् । रोटरी क्लब अफ हिमालयन गोर्खाका अध्यक्ष मेजर लीलबहादुर गुरुङ र सचिव कृष्णप्रसाद अधिकारीको पहलमा बेलायती नागरिक बेरी प्लाजा, हिलपोल, एमडी मोरिसन र टोगलास मोरिसनले संयुक्त रुपमा विद्यालयलाई चार थान कम्प्युटर हस्तान्तरण गरेका हुन् ।
उनीहरुले कम्प्यूटरसहित झन्डै रु २८ लाख बराबरको शैक्षिक सामग्री पनि प्रदान गरेको विद्यालयका प्रधानाध्यापक फुननारायण तिवारीले जानकारी दिनुभयो । ग्रामीण भेगमा रहेको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयस्तरबाटै इमेल, इन्टरनेटजस्ता आधारभूत कुराको जानकारी गराउने उद्देश्यले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएकोे बेलायती नागरिक बेरी प्लाजाले बताउनुभयो । उहाँले आफूहरुले हस्तान्तरण गरेको शैक्षिक सामग्रीको उचित प्रयोग र संरक्षण गर्न पनि आग्रह गर्नुभयो । कम्प्युटरसहित अन्य उपकरण विद्यालयलाई प्राप्त भएपछि अभिभावक, शिक्षक, विद्यार्थी निक्कै खुसी भएका छन् । विद्यालयले आगामी शैक्षिक सत्रबाट कम्प्यूटर शिक्षा थप गर्ने तयारी गरेको प्रधानाध्यापक तिवारीले जानकारी दिनुभयो । उक्त विद्यालयमा हाल ६०० विद्यार्थी अध्ययनरत छन् ।

 

नेपालब्रिटेन डट् कम् संवाददाता
19 November, 2012
काठमाडौं

Read More »

 

Lhosar Celebration

Posted by Rupesh Gurung on November 23rd, 2012

SONPAL SAMAJ(UK), LHOSAR CELEBRATION

Sonpal Samaj UK will celebrate Gurung’s main festival Lhosar, details are as follows:

 

Date: Saturday 5th January 2013

Timing: 1200-2100hrs

Venue: Connaught Leisure Centre Aldershot, Tongham Road, Hampshire, GU12 4AS

More details to follow.

Read More »

 

Pre-Loshar meeting

Posted by Rupesh Gurung on November 23rd, 2012

Dear Executive Members, Advisers and All Members,

Namaskaar.

 

This is a reminder of Pre-Loshar Meeting on 02 Dec 2012. We will discuss about all the arrangements to celebrate our Big Festival, Loshar. So all Members are requested to attend the Meeting and give your advice and suggestion to make the Celebration very enjoyable. Time and Venue for the Meeting are as follows.

 

Time: 11:30 – 15:00 Hrs.

Venue: 8 Queen Victoria Street

Sapana Home

Reading

RG1 1TG

 

Please try to be in time. If you have any problem, contact me on 07737519443.

 

Best Regards.

Yukta Gurung.

G. Secretary, Sonpal Samaj U.K.

 

Read More »

LHOCHHAR GREETING

Posted by admin on December 5th, 2011

LHOCHHAR GREETING ~ ‘Year of the Eagle’

 

गुरुङ्हरु को महान चाड (ल्होछार) नजिकै आएको छ । हामी न्वारल्हो लाई बिदाई र क्रोएल्हो लाई स्वागत गर्दैछौ । यस नयाँ बर्षले, देश बिदेश मा रहनु भएका संपूर्ण सोंपालका परिवारहरु मा उत्साह, उमंग, सुख, शान्ती र संब्रिधि ल्याओस भनि हार्दिक शुभकामना ब्याक्त गर्दछु ।

 

अध्यक्ष्य: क्या. प्रेम गुरुङ
सोंपाल समाज युके ।

Read More »

 

हार्दिक समवेदना !!!

Posted by admin on December 5th, 2011

हार्दिक समवेदना !!!

हाम्रा सोंपाल समाज युके. का सल्लाहकार क्या. आइतराम गुरुङ, सदस्य श्री बलराम गुरुङ र सदस्य श्री हरिराम गुरुङ को पुज्यनिय आमा श्रीमती नरसुव गुरुङ को पोखरा, नेपाल मा 21 Nov 2011 मा भएको आसमायिक निधन को खबर ले हामी मर्माहत भएका छौ । यस् दु:खद घडीमा वहाँको आत्माले चीर शान्ति पाओस् र शोक सन्ताप्त परिवारजन मा धैर्यधारणा गर्ने शक्ति मिलोस् भनि भगवान संग प्रार्थाना गर्दै हार्दिक समवेदना ब्याक्त गर्दछौ ।

 

अध्यक्ष क्या. प्रेम बहादुर गुरुङ तथा
सोंपाल समाज यु.के. परिवार

Read More »

 

हार्दिक बधाई

Posted by admin on October 21st, 2011

हार्दिक बधाई!

श्रीमान जुम बहादुर गुरुङ (सल्लाहकार सोंपाल समाज युके) र श्रीमतीहरु गंगा, तारा, मन्जु गुरुङ को सुपुत्र अर्पण् गुरुङ र श्रीमान शेर बहादुर गुरुङ र श्रीमती मिन कुमारी गुरुङ को सुपुत्री सन्तोषी गुरुङ बिच हालै शुभ विवाह सम्पन्न भएको मा हामी अत्यन्त खुशी भएका छौ । यस् सुखद क्षण मा नवविवाहित वरवधुको दाम्पत्य जीवन सफल र दिर्घायु होस् भन्ने कामना गर्दै हार्दिक बधाई ब्यक्त गर्दछौं ।

 

अध्यक्ष क्या. प्रेम गुरुङ तथा
सोंपाल समाज यु.के परिवार ।

Read More »

 

दशैं शुभ कामना

Posted by admin on September 30th, 2011

बिजय दशमी तथा दीपावली २०६८ को शुभ उपलक्ष्य मा, स्वदेश तथा प्रदेश मा रहनु भएका संपूर्ण सोंपाल परिवार मा सुस्वास्थ्य, दिर्घायु, सुख, शान्ती तथा उतरोत्तर प्रगति को मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

 

अध्यक्ष क्या. प्रेम गुरुङ
सोंपाल समाज युके ।

 

Read More »

 

Sonapal Lhosar

Posted by Rupesh Gurung on August 5th, 2011

Dear all

Sonpal Samaj UK welcome all sonpal family to Lhosar celebration on January 7,2011. The venue and event details will be published later.

Happy browsing.

Sonpal Samaj UK

Read More »

« Older Entries

 

स्वास्थ्य लाभको शुभकामना

 

 Posted by Rupesh Gurung on August 1st, 2011

स्वास्थ्य लाभको शुभकामना हाम्रा सोंपाल समाज युके का सदस्य श्री देब प्रसाद गुरुङ (सिरुबारी निवासी हाल NORTHOLT,UK) पक्षघात को बिमार ले गर्दा

Northwick Park Hospital, Harrow Middlesex, HA1 3UJ मा

भर्न हुनुभएको छ र स्वास्थ्य मा सुधार भैरहेको छ ।वहाँको शीघ्र स्वास्थ्य लाभ होस् साथै सुस्वास्थ्य होस् भनी हामी कामना गर्दाछौ ।

 

अध्यक्ष क्या. श्री प्रेम गुरुङ साथै
सोंपाल समाज युके परिवार ।

Read More »

 

हार्दिक बधाई

Posted by admin on May 4th, 2011

हार्दिक बधाई

श्रीमान जुम प्रसाद गुरुङ र श्रीमती पार्वती गुरुङ (उपाध्यक्ष सोंपाल समाज यु.के) को सुपुत्र मनिष गुरुङ को श्रीमान हारि गुरुङ र श्रीमती शान्ती गुरुङ को सुपुत्री सकुन गुरुङ बिच गत ११ मार्च २०११ मा शुभ विवाह सम्पन्न भएको मा हामी खुशी र हर्षित छौं । यस् सुखद क्षण मा नवविवाहित वरवधुको दाम्पत्य जीवन सफल र दिर्घायु होस् भन्ने कामना गर्दै हार्दिक बधाई ब्यक्त गर्दछौं ।

 

अध्यक्ष क्या. प्रेम गुरुङ तथा
सोंपाल समाज यु.के परिवार ।

Read More »

 

सोंपाल समाज युके को वार्षिक साधारण सभा

Posted by Rupesh Gurung on May 3rd, 2011

सोंपाल समाज युके को वार्षिक साधारण सभा गत अप्रिल ३०,२०११ का दिन गोर्खा स्क्वयर रेस्टोरेन्ट, रेडिङ मा अध्यक्ष प्रेम गुरुङ को सभापतित्व मा संपन्न भएको थियो । कार्यक्रम संचलन महासचिव युक्त गुरुङ ले गरेको थियो । अध्यक्ष प्रेम गुरुङ ले बत्ती बालेर सभा को उद्घाटन गरे पछी स्वर्गिय श्रीमती साबित्री गुरुङ, गाउं दरौं हाल साउथह्यम्प्टन (नारान प्रसाद गुरुङ को धर्मपत्नी र अर्जुन गुरुङ को आमा) को लागि सभामा उपस्थित सबैले मौनधारणा गरी शोक ब्यक्त गरेको थियो । यसपछी उपाध्यक्ष करम गुरुङ ले सभा मा उपस्थित सबै लाई स्वागत गर्दै समाजको हित को लागि वहाँहरुको बिचार र सुझावहरु दिन आग्रह गरेको थियो । कोषाध्यक्ष भिम गुरुङ ले समाज को कोषको बारेमा व्रिस्तित विवरण दिएपछी महासचिव युक्त गुरुङ ले समाज ले संपन्न गरेका वार्षिक गतिविधिहरु र प्रगति विवरण प्रस्तुत गरेको थियो । यसपछी अध्यक्ष प्रेम गुरुङ ले हालै नेपाल बाट आउनु भएका श्रीमान तथा श्रीमती भिम बहादुर गुरुङ लाई खादा लगाई स्वागत गरेको थियो । भुपु उपमेयर क्या. मन बहादुर गुरुङ ले हामी सोंपालबासीहरु को संख्य यहाँ युके मा बढ्दै गईरहेको र हाम्रा धार्मिक कार्यहरु संपन्न गर्न साथै अरु फायदाहरु को लागि समाज घर अत्यावश्यक भएको सुझाव दिएको थियो । सल्लाहकार बिजय गुरुङ ले कलाकार राजु गुरुङ र शर्मिला गुरुङ लाई आगमि ल्होसार को लागि युके ल्याउने प्रायोजन को प्रस्ताब राखेको थियो । सभाले यस प्रस्ताब लाई उचित ठान्दै भबिश्य मा अरु संस्थाहरु संग पनि समान्वय गरी प्रायोजन को प्रयत्न गर्ने भएको छ । सभा ले दिपक गुरुङ (रेडिङ)को संयोजकत्व मा समर बिबिक्यु ३० जुलाई २०११ को दिन Burgfield Community Sports Association, Reading मा गर्ने निर्णय गरेको छ भने चेलीबेटिहरु लाई बिबिक्यु को सट्टमा ल्होसार मा फ्री खाना प्रदान गरिने निर्णय गरेको छ । सभाले उपरोक्त बिषयहरुमा सौहार्दपूर्ण बातावरण मा छलफल गरी निर्णय मा पुगेको थियो । खानापिना र सभाहाल को ब्यबास्था गोर्खा स्क्वयर रेस्टोरन्ट का प्रोप्राईटर दिपक गुरुङ ले गरेको थियो ।

 

अन्तमा अध्यक्ष प्रेम गुरुङ ले उपस्थित सबैलाई वहाँहरुले दिनु भएको मदत, सल्लाह र सुझाव को लागि धन्यवाद दिंदै र भबिष्य पनि यस्तै प्रकार को योगदान हुनेछ भन्ने आशा राख्दै सभाको समापन गरेको थियो ।

Read More »

 

Welcome to Sonpal Samaj UK

Posted by admin on April 16th, 2011

It is an immense pleasure that our own Sonpal Samaj UK has been established to help preserve our roots, traditions and culture. Although we come from the similar backgrounds, the same neighbouring villages, we have grown in numbers over the recent years, within different parts of the UK either due to migration, employment or other reasons.

 

Therefore, since we are far from our native land, it is very important to give and receive help whenever required and also to participate in each others’ celebrations on any good occasions. For this purpose, a simple compilation of contact details of Sonpal family has been produced in this edition.

 

However, it may have its own deficiencies, like some people may have been missed/contact details maybe wrong or outdated. If your detail is missing or incorrect, you are kindly requested to contact General Secretary Sonpal Samaj in the earliest opportunity.

 

Humble apologies for any flaws and hope everyone will contribute in making improvements to this edition.

Very Happy Browsing,

 

Many thanks

Jai Sonpal

Read More »

 

Happy New Year 2068 !!!

Posted by admin on April 15th, 2011

नेपाली नव बर्ष २०६८ सालको शुभ कामना ।

- सोंपाल समज यूके परिवार

May you achieve success in every facets of life and all your heartfelt wishes comes true. Wishing you all a Happy Nepali New Year 2068 of Happiness & Prosperity !!!

- Sonpal Samaj UK Family

Read More »

 

NEWS AND EVENTS

Sonpal Samaj UK. 5th Exec. 1st Meeting

Date: 24 Jun 2018

Time: 12:00 Hrs.

Venue: 

Greenford Conservative club, Courthope Road,

Greenford

UB6 8PY

 

Sonpal Samaj UK.

BBQ PARTY

Date: 28 Jul 2018

Time: 12:00 TO 21:00

Venue:

Burghfield Community

Sports Association

James Lane Burghfield

Reading RG30 3RS

Shuvakamana Song

Useful Links

SONPAL U.K’S PHOTOS