“हार्दिक संवेदना”
“हाम्रा सोंपाल समाज यु. के.का भू. पू. सल्लाहकार श्री रेशम लाल गुरुङ (दरौं, हाल Basingstoke,U.K) को धर्मपत्नी श्रीमती ईन्द्र कुमारी गुरुङ को असामयिक निधन 7 Nov 2014 मा भएको घट्नाले हामी संपूर्ण सोंपाल समाज यु के परिवार स्तब्ध र दुखी भएका छौ । यस् दु:खद घडीमा शोकसंतप्त परिवारमा धैर्यधारणा गर्ने शक्ति मिलोस र स्वर्गिय श्रीमती ईन्द्र कुमारी गुरुङ को दिवंगत आत्माले चिर शान्ती पाओस भनि भगवान संग हार्दिक प्रार्थाना गर्दछौ” ।
राम गुरुङ
अध्यक्ष तथा सोंपाल समाज यु. के. परिवार
“हार्दिक संवेदना”
“हाम्रा सोंपाल समाज यु. के.का सदस्य श्री प्रकाश गुरुङ को बाबा र श्रीमती बिजया गुरुङ को ससुरा श्री आनन्द गुरुङ्को असामयिक निधन ई. स. 21 Sep 2014 मा, काठ्मांडौ, नेपालमा भएको घट्नाले हामी संपूर्ण सोंपाल समाज यु के परिवार स्तब्ध र दुखी भएका छौ । यस् दु:खद घडीमा शोकसंतप्त परिवारमा धैर्यधारणा गर्ने शक्ति मिलोस र स्वर्गिय श्री आनन्द गुरुङ्को दिवंगत आत्माले चिर शान्ती पाओस भनि भगवान संग हार्दिक प्रार्थाना गर्दछौ”।
राम गुरुङ
अध्यक्ष तथा सोंपाल समाज यु. के. परिवार
“हार्दिक संवेदना”
“हाम्रा सोंपाल समाज यु.के.का सल्लाहकार श्री जुम बहादुर गुरुङ (माझु,हालBurnt Oak,U.K)को धर्मपत्नी श्रीमती धम्पु गुरुङ को असामयिक निधन बि. स. २०७१/०४/१९ मा भएको घट्नाले हामी संपूर्ण सोंपाल समाज यु के परिवार स्तब्ध र दुखी भएका छौ । यस् दु:खद घडीमा शोकसंतप्त परिवारमा धैर्यधारणा गर्ने शक्ति मिलोस र स्वर्गिय श्रीमती धम्पु गुरुङ को दिवंगत आत्माले चिर शान्ती पाओस भनि भगवान संग हार्दिक प्रार्थाना गर्दछौ”।
राम गुरुङ
अध्यक्ष तथा सोंपाल समाज यु.के.परिवार
“हार्दिक संवेदना”
“हाम्रा सोंपाल समाज यु. के. का कार्यकारी सदस्य श्री टेक बहादुर गुरुङ (माझु, हाल Burnt Oak,U.K) को धर्मपत्नी श्रीमती साबित्री गुरुङ को असामयिक निधन ०५ जुलाई २०१४ मा भएको घट्नाले हामी संपूर्ण सोंपाल समाज यु के परिवार स्तब्ध र दुखी भएका छौ । यस् दु:खद घडीमा शोकसंतप्त परिवारमा धैर्यधारणा गर्ने शक्ति मिलोस र स्वर्गिय श्रीमती साबित्री गुरुङ को दिवंगत आत्माले चिर शान्ती पाओस भनि भगवान संग हार्दिक प्रार्थाना गर्दछौ” ।
राम गुरुङ
अध्यक्ष तथा सोंपाल समाज यु. के. परिवार
NEWS AND EVENTS
SONPAL SAMAJ UK
Lhochhar Celebration
Date: 3rd January 2026
Time: 12:00 - 21:00 hrs.
Venue: Greenford Hall, Ruislip Road
UB6 9QN
Shuvakamana Song
Sonpal Samaj UK, Summer BBQ Party - 30 Jul 2022
Useful Links